Monday 27 October 2008

नमस्कार

नमस्कार ,
मेरो यो सानो संसारमाँ तपाईहरुलाई म ह्रदय देखि स्वागत गर्न चाहन्छु। मेरो यो पेज एकल प्रयासमा क्रियत हुदै छ । यसलाई अझ राम्रो अनि चाख्लाग्दो बनाउन म यहाँहरुको सुझाब , सल्लाह अनि अलोचानको आशा राख्दछु । सके सम्म म यो पेजलाई यहाहरुको चाहना अनुसार मनोरंजनात्मक, ज्ञान्बर्दक , सुचानामुलक , तथा चाहनारुपी बनाउने प्रयास गर्ने छु । तपाईहरुको लगातार भिसित र सन्तुस्ति नै मेरो सफलता समझने छु । घुम्दै गर्नुहोला । धन्यवाद ।
क्रिशु राणा एच के बाट ।

No comments: